झुक्किरहने दुई तिहाई !

समृद्धिको कोकोहोलो मच्चाईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कहिले चीनि व्यापारीले झुक्याउँछन् । कहिले मन्त्रालयका सचिवले त कहिले ठेकदारले ।

प्रेम वर्जित सहर

मको मार्ग हुँदै जीवनको पूर्णता खोजिरहेका युगीन जोडीलाई हामी त्रसित बनाउँछौँ ।

खतरनाक ! ‘अयोग्य’ क्रान्तिकारी

विभिन्न अन्तर्राष्ट्रिय अभ्यास र अनुभवले लडाकु जीवनबाट गैरलडाकु वा नागरिक जीवनमा रुपान्तरित हुँदा लडाकुलाई दीर्घकालीन सहयोग आवश्यक पर्ने देखाउँछ । तर, नेपालमा यस्तो नगरिएकै कारण पूर्वलडाकु अझै पनि समाजमा समायोजन हुन सकेका देखिँदैन ।

पार्टी बचाउन मर्नेहरु

स्मृतिको गर्तमा गइसकेका ती क्रान्तिकारी अनभूति सतहमा ल्याएर नोस्टाल्जिक हुन चाहँदैनन् शाही ।

संकटमा क्रान्तिकारी

चण्डले चस्मा हटाउँदै बारम्बार आँशु पुछेको दृश्य अहिले पनि युट्युबमा देख्न पाईन्छ ।

विद्रोही ‘नांगेली’

मुलक्करमको विरोधमा आफ्नै स्तन काट्ने नांगेली (सुन्दरी)लाई अहिले भारतीय इतिहासबाट समेत विलयन गराईएको छ । सन् २००६ मा भारतको विद्यालय पाठ्क्रमको पहिरन तथा जाती शिर्षकमा नांगेलीको कथा राखिएको थियो । सन् २०१६ मा नांगेलीको कथा विद्यालय पाठ्यक्रमबाट हटाईयो ।

कहाँ छन सुप्रिमो ?

पार्टी साधन मात्र भयो र त्यसका कार्यकर्ता साधनका पनि ‘साधन’ भए । आज माओवादी पार्टी  अस्तित्वमा छैन, तर यसको अर्थ उसले जनयुद्धमा प्रयोग गरेका कार्यकर्ता यो समाजमा छैनन भन्ने होईन ।

हामीले प्रश्न नगर्न कहाँ मिल्छ र ? माङ्गेना अनुभूति

दिनभर समृद्धिका समाचार तयार पारेर म साँझ बसेरा फर्किने समयमा गाडीभाडा सापटी माग्दो रहेछु । चिया पसलमा समृद्धीका समाचार सुन्दै कोही एक कप चिया उधारो खाँदो रहेछ । समृद्धिको सुनौलो सपना देख्दै कोही कतारको जहाज चढ्दो रहेछ ।

घर फर्किरहेको मानिस

बटाला यस्ता कालिकोटे हुन् जसले दुःखकै सागरहरु हिँड्दै आए ।वर्षेनी सरकारलाई तिर्नु पर्ने करको लागि पैसा कसरी जोहो गर्ने भन्ने पनि डर छ ।

(अ) प्रिय बा !

प्रारब्धले बालाई स्मृतीको गहिरो खाडलमा लगेर राख्यो । समयले मलाई नदीको अर्को किनारामा हुत्याइदियो जहाँबाट मैले आफ्नै बासँग परिचित हुने मौका गुमाउन विवश भएँ ।

पोखरा : अ विम्ब नगरी

हतारो निलेर उग्राईहरेका पोखरेली ताल । कहिलेकाहीँ लाग्छ पोखरा तालजस्तै जमेको छ । जम्न नसकेको तालमा बाँध बारिएको छ । र, जम्न बाध्य पारिएको छ ।

कमरेड, आत्मा बेपत्ता पारियो !

कमरेडले राजधानीमा माओवाद र प्रचण्डपथको नाममा अन्तिम पटक मुठि उचालेर लाल सलाम गरिरहँदा उता दुर्गा परियार के गर्दै थिईन् ? सायद साँझको लागि नून, खुर्सानी जोहो गर्न गोसाई र बाउसाहेबको दैलोमा फरीयाको फेर थापेर बसेकी थिईन की ?

७० काटेका लेखकको अनुभूति

मैले अरुथोक केही जानेकै छैन । त्यही भएर पनि म लेखनमै सन्तुष्ट छु । फेरी अव्यवस्थीत मान्छे पनि हुँ । त्यो अंग्रेजिमा डिसअर्गनाईज भन्छन नी ।

रेनी डे विथ चिल्ड वियर – ५

संभोग र संसर्गका ति यौनिक रातहरु कल्पना गरेर दिन विताउने दुस्कर्म गर्छु । तिम्रो गमन विलयन सफल रहोस । तिम्रो हृदय जस्तै यौनागं पनि पवित्र रहोस भनि जिसससंग प्राथना गर्छु ।

रेनी डे विथ चिल्ड वियर – ४

कालो गाता सहितको सानो बाईबलाई काखी च्यापेर, नगरको झरीमा गिर्जाघरतर्फ दौडिरहेको एक जोरी मानव तपाईले देख्नुभयो ?

रेनी डे विथ चिल्ड वियर – ३

काठमाडौंको रंग उसले पनि सापटी मागी । रंगिन आवरणले जीवनका श्यामश्वेत यथार्थ ढाक्ने उसको प्रयास जारी रह्यो । तर, आकांक्षाको अहममा प्रहार भयो । ठेस लाग्यो ।

रेनी डे विथ चिल्ड वियर -१

निमेषभरको समय जीवनको पहिलो शून्य समय थियो । मलाई थाह थिएन मलाई के चाहिन्छ ? मलाई मेरो चाहाना थाह थिएन ? मेरो आवश्यकता थाह थिएन ? आफ्नै आवश्यकता र चाहाना पनि थाह नहुने मान्छे हुन्छन यो पृथ्वीमा….दैव !