आरके मैनालीको एकान्त जीवन : मान्छे सधैं पोलिटिकल हुनै सक्दैन

मान्छे सधैं पोलिटिकल हुनै सक्दैन । तर, यहाँ त चितामा पुग्ने बेलासम्म पनि राजनीतिको धनु तन्काएको तन्काएकै छन् !

खुलामञ्चमा भातका लागि लाम लागेका जनता

गरिबको पक्षमा भाषण गर्ने नेता सिंहदरबार पुगे, भोका जनता थाल थाप्दै छन्
असार ०७५ मा पाँचतारे होटेल र्‍याडिसनमा प्रधानमन्त्रीले भनेका थिए, ‘अब देशको एकजना नागरिक पनि भोको छ कि छैन भनेर हामी हेर्छौं । कोही भोकै पर्ने छैन, कोही भोकै मर्ने छैन ।’ तर, रोजगारी गुमाएर भोकै परेका नागरिक टुँडिखेलमा एक–एक छाक खानको लागि लाइन लाग्दा वरिपरिबाट तुफान गतिमा गाडी कुदाउने कुनै नेताले चिहाएर हेरेका छैनन् ।

उपचारका लागि होइन, पिसिआरका लागि यो दु:ख

यी जनता रोजगारी माग्न जम्मा भएका होइनन्, उपचारको लागि पनि आएका होइनन् । कोभिड परीक्षण गरिपाऊँ– माग यत्ति हो । तर, दिनभर लाइन लाग्दा पनि पालो नआएपछि उनीहरू दुई–तीन रातदेखि यसरी पालो पर्खन बाध्य भएका छन् । के गर्नु ? यो देशमा महामारीविरुद्ध सरकारको बन्दोबस्त यस्तै छ ।

जो आँसुले मुछेर भात खाइरहेका छन्

रेस्टुराँमा कुक बन्दा आफ्नै हातले खाना बनाएर सयौँलाई खुवाए सञ्‍जीव राईले, अहिले त्यही जागिर पनि खोसिँदा खुलामञ्‍चमा दाताले दिएको खाना खाँदै प्राण धानिरहेका छन्

तातो सडकपेटीमा कोरोना संक्रमित

सागर चन्दटेकु अस्पतालले दिएको कोरोना पजिटिभको रिपोर्ट झोलामा छ । आँखा सुन्निएका छन् । फोक्सो नै फुट्ला जसरी खोक्छन् । सास फेर्दा घरघर आवाज आउँछ । ६२ वर्षीय सोमबहादुर लामा आइसियूमा स्वास्थ्यकर्मीको निगरानीमा हुनुपथ्र्यो, तर घामले तात्तिएको सडक किनारमा भेटिए । राजधानीको गौशाला र पुरानो बानेश्वरबीचको बत्तीसपुतली सडक । आइतबार मध्याह्न १२ बजेको चर्को घाम । कालो…

अनि डाँकु घोषित गरिए के.आई. सिंह

सिंहको मृत्युमा न्यूयोर्क टाईम्सले लेख्यो, ‘मुठे जुँगा पाल्ने, बलियो शरिरका सिंह नेपाली माझ लोकप्रिय थिए । १९५० ताका राणातन्त्र विरुद्धको संघर्षका दौरान किसानलाई जमिन बाँड्न थालेपछि ‘हिमालयको रविनहुड’को उपनाम कमाए…….।’