यात्रा फेहरिस्त : तस्बिर

©SAGAR CHAND photo: Sapana Mahrzz यात्राहरुको फेहरिस्त यात्रीको मस्तिष्कमा हुने गर्छ, हृदमंग गरिने यादहरुको क्रमबद्धता बन्न जान्छन यात्राहरु र यात्रीका जिवन भोगाईका दौडहरुको म्याराथन बन्दो हो यात्रा । समयको फैलावटमा धेरै कुराहरु नारायणी झै बगि जाँदा हुन्, गहिरो अमिट छाप छाडेर । यायावरीयताको सामिप्यतामा स्थिरताको आभाष पनि त गर्दा हुन् यात्रीहरु ? क्षितिज भन्दा पर…

तस्बिरहरुको लफडादायी दुनीया

शब्द— सागर चन्द तस्बिर —सानुबाबु महर्जन, विक्रम राई र सागर चन्द तिमी मौन बस्नु पर्ने कुनै कारण छैन् । तर तिमी किन बोल्दीनौ तिम्रो मौनताले मेरो कर्था पूर्ण हुदैन् । मलाई खाँचो छ तिम्रा शब्दहरुको, तिम्रा बचनहरुले म मेरो कथा पूर्ण सक्छु । केही त बोल ? आमाको धार्मिकताको सूरुवात संगै मैले आफुलाई नितान्त एक्लो…